१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२९ भदौ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्य बृद्धि गरेको हो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार २२:५०