मिलेर जानुको विकल्प छैनः मन्त्री स्थापित
१६ कात्तिक,हेटौँडा । प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले अहिलेको राजनीतिक परिस्थितिमा सबै मिलेर जानाको विकल्प नभएको बताउनुभएको छ। उहाँले प्रदेश सरकारका मुख्यमन्त्रीसंँग आफ्नो सम्बन्ध राम्रो भएको र सरकार सञ्चालन सम्बन्धमा आवश्यक छलफल भइरहने गरेको स्पष्ट गर्नुभयो ।
प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १३:४१