१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

२४ भदाै, काठमाडाैं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १६:३८