नेप्सेमा ४० हजार कित्ता सेयर सूचीकृत
२४ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा ४० हजार बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल फाइनान्सको लिलामीमा बिक्री गरिएको अवितरित ४० हजार २४५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हाे ।
प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १५:३४












