कृषि विकास बैंकको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध हुने
२१ भदाै, काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै भोलि भदाै २२ गते शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
मोबाईल बैंकिङ्गको भर्जीन अपग्रेडेशन (Version Upgradation) कार्यका लागि सो समयमा मोबाईत बैंकिङ्ग सेवा पूर्ण रुपमा बन्द रहने बैंकले जनाएको छ ।
प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १०:५६