५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

चर्चित कवि नवराज पराजुली अष्ट्रेलियाको राजधानीमा आउदै

अष्ट्रेलिया युवा चर्चित कवि नवराज पराजुली सेप्टेम्वर १५मा अष्ट्रेलियाको राजधानी क्यानवेरा आउने भएका छन्

परदेशी इभेन्टको आयोजनामा हुने कविता कन्सर्ट हंग्री बुद्ध नेपाली कुजीन रेष्टुरेन्टमा हुने इभेन्टका किशोर भण्डारीले बताए

कविताको प्रस्तुति शैली समेतले पछिल्लो समय पराजुली युवा पुस्ता विच चर्चित छन् ब्रान्डेड कविको छवि बनाए उनको मागसाहित्यिक कार्यक्रम बाहेकमा समेत उनको माग बढ्दो रहेको झापामा जन्मेका उनले सगरमाथा गहिराई नामक कृतिलाई २०१७मापद्म श्री पुरस्कार प्राप्त गरेका थिए उक्त कृति मदन पुरस्कारका लागि समेत मनोनयमा परेको थियो

कन्सर्टमा अर्का कवि रिदम कडेल समेतको प्रस्तुति रहने आयोजक बासु चापागाईले जनाए । प्रस्तुती शैलीका कारण समेतले कविता  प्रतिको आकर्षण बढाउन सफल पराजुलीको कविता सुन्न राजधानीका खास गरि युवाहरु लालायित रहेको आयोजक मध्यकै राजिप सापकोटाले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १६:४९