५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

चितवन समाज साउथ अष्ट्रेलियाको साधारण सभा हुदै

एडिलेड चितवन समाज साउथ अष्ट्रेलियाको प्रथम साधारण सभा सेप्टेम्वर २३ शनिवार हुने भएको

हालै बसेको समाजको तदर्थ समितिको बैठकले साधारण सभाका लागि आगामी २० सेप्टेम्वर मध्य राती समय सदस्यता आवेदन गर्नेसमय तोकेको वैठक पछि समाजका अध्यक्ष खगेन्द्र सापकोटाले एक बक्तव्य जारी गर्दै चितवनबाट साउथ अष्ट्रेलिया आएरबसोबास तथा अध्ययन गरिरहेका सम्पूर्णलाई साधारण सभामा सहभागी हुन अनुरोध गरेका छन्   उनले प्रवासमा रहेर जिल्ला यहारहेका जिल्लावासीको हितमा क्रियाशिल हुन अनुरोध समेत गरेका छन्

सञ्चार संयोजक कृष्ण भट्टराईले सभाको स्थान र समय आगामी  बैठकबाट तोक्ने बताए

साउथ अष्ट्रेलियामा गत मार्चमा चितवन स्थायी घर भई यहा रहदै आएकाहरुका भेलाले सापकोटाको अध्यक्षताका तदर्थ समिति गठनगरेको थियो

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १५:०७