एनआईबीएल प्रगति फन्डको लाभांश घोषणा
१४ भदाै, काठमाडाैं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डले लाभांश घोषणा गरेकाे छ । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको भदाै १३ गते बसेकाे बैठकले आर्थिक वर्ष २०७९–८०का लागि एनआईबीएल प्रगति फन्डका इकाइधनीहरुलाई करसहित ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बुधबार (भदौ १३ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि एनआईबीएल प्रगति फन्डका इकाइधनीहरुलाई करसहित ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन । बुक क्लोज मिति सम्बन्धी सूचना भने पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ।
प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १०:२२












