१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काठमाडौं महानगरमा शुक्रबार सार्वजनिक बिदा

१३ भदाै, काठमाडाैं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

हेर्नुस् सूचना:

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १८:१८