८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपालले लियो पाकिस्तानको तेस्रो विकेट

१३ भदौ, काठमाडौं । एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ । एसिया कप क्रिकेटअन्तर्गत जारी उद्घाटन खेलमा पाकिस्तानले १११ रन बनाउँदा ३ विकेट गुमाएको हाे । सन्दीप लामिछानेको ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रनआउट गराएसँगै पाकिस्तानको ३ विकेट गुगाएको हो ।

यसअघि नेपालका करण केसीले फाखर जमानलाई आउट गरेका थिए भने अर्का ओपनर इमाम उलहकलाई कप्तान रोहीत पौडेलले रनआउट गराएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १७:१९