२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

६० किलो सुन हेर्न उच्चस्तरीय समिति बनाउन सत्तारूढ दल तयार, एमालेको माग पूरा

४ भदौ, काठमाडौँ । ६० किलो सुन हेर्ने गरी उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने नेकपा एमालेको मागमा सरकारले सहमति जनाएको छ । यद्यपी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानविन निष्कर्षमा नपुर्याउँदा सम्म समिति बनाउने कुरा कार्यान्वयन नहुने स्रोतले बताएको छ । योसँगै नेकपा एमालेको माग पूरा भएको छ । एमालेले यही माग राख्दै केही साता याता निरन्तर संसद बैठक अरूद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार २३:०८