२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सीटीईभीटी अन्तर्गतका १९६ कलेजको सिट निर्धारण (सूचीसहित)

१ भदाै, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयमा अध्ययन गराउने कलेजहरूको सिट निर्धारण भएको छ ।

चिकित्सा शिक्षा आयोगको बिहीबार बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको उपसचिव रूद्रप्रसाद रेग्मीले जानकारी दिएका छन । निर्णय अनुसार १९६ वटा कलेजको सिटबाँडफाँड टुंगो लागेको छ । आयोगलेले निर्धारण गरेको सिटको बिबिरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 10:49