६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

१९ साउन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनै घटबढ नभइ छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

आज चाँदीकाे मूल्य तोलाको ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीकाे मूल्य तोलाको १ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ११:१६