मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठसहित)
७ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरेसँगै राष्ट्र बैंकले वेबसाइट मार्फत सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धमा आज दिउँसो ३ बजे याक एण्ड यति होटेलमा पत्रकार सम्मलेन आयोजना गरेको छ । पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका विषयमा थप प्रष्ट पार्न छन् ।
यस्तो छ मौद्रिक नीतिको पूर्णपाठः
प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १३:४१












