१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

४ वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित

२४ असार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित गरेको छ । ब्याचलर अफ आर्टस (बीए) द्वितीय वर्षको परीक्षाको नतिजा आइतवार प्रकाशित भएको हो ।२०७९ साउनमा भएको परीक्षाको नतिजा करिब एक वर्षपछि प्रकाशित भएको हो ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १४:०७