८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

असार मसान्तभित्रै डिम्याट खाता नविकरण गर्न कृषि विकास बैंकको आग्रह, नगरे के हुन्छ ?

१८ असार, काठमाडाैं ।  कृषि विकास बैंक लिमिटेडले डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै असार मसान्त भित्र सम्पूर्ण डिम्याट खाता नविकरण गर्न अनुराेध गरेकाे हाे ।

नविकरण शुल्क ईसेवा, खल्ती, कनेक्ट आइपिएस, प्रभु पे तथा आइएमई पे लगायत बैंकका शाखा कार्यालयमा बुझाउन सकिने बैंकले जनाएकाे छ । साथै, तोकिएको अवधिभित्र नविकरण नभएमा डिम्याट खाता फ्रिज हुने पनि बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १२:५६