नेपाल बैंकले कर्जा चुक्ता गर्दा ऋणीलाई ब्याजमा छुट दिने
१२ असार, काठमाडाैं । नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आह्वान गरेको छ। बैंकले एक सूचना प्रकाशन गर्दै २०७० चैत मसान्त अगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको जनाएकाे छ ।
असार मसान्तसम्म मात्र यो ब्याज छुट सुविधाको विशेष व्यवस्था रहेको बैंकले जनाएकाे छ र
प्रकाशित मिति : १२ असार २०८०, मंगलवार ११:१४