५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

यस्तो छ आज विदेशी मुद्राकाे विनिमय दर, कुन देशकाे कति ?

८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(शुक्रवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४रुपैयाँ ६९पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४३पैसा पुगेको छ।

कतारी रियालकोमूल्यएकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको छ। त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ०९:५१