२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

थप ४ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न बोर्डकाे स्वीकृती, कुल संख्या १३५ पुग्याे

३१ जेठ, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताको काम गर्न थप ४ कम्पनीलाई स्वीकृति दिएको छ । याे सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीकाे संख्या १३५ पुगेकाे छ ।

बोर्डले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२, लागत इन्भेष्टमेन्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालिलाई स्वीकृति दिएको छ ।

प्रकाशित मिति : 11:44