२९ कार्तिक २०८१, बिहीबार | Fri Nov 15 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर कति ?

२४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ०५ पैसा र बिक्री दर १४१ रुपैयाँ ६९ पैसा पुगेको छ । यस्तै,अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४८ पैसा रेहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ०९:४३