२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सेयर लगानीकर्ताको आन्दोलन असफल, सेयर कारोबार सुरु

२१ जेठ, काठमाडौं ।  आन्दोलनरत सेयर लगानीकर्ताको आन्दोलन असफल भएकाे छ । सेयर लगानीकर्ताहरूले आज बिहानदेखि नै ब्रोकर कार्यालय बन्द गरेपनि कारोबार भने जारी रहेकाे छ । केही समय ढिला गरेर कारोबार खुलेको हो ।

यो समचार तयार पार्दासम्म (११ः४० बजेसम्म) नेप्से ०.७४ अकंले बढेको छ । आन्दोलनरत लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालय छलफल चलिरहेकाे छ ।

प्रकाशित मिति : 11:43