३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेकपाका नेता वुद्धि प्रधानलार्इ पितृ शोक, पिता शेरबहादुर प्रधानको ९२ वर्षको उमेरमा निधन

१ कात्तिक, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका नेता बुद्धि प्रधानलार्इ पितृ शोक परेको छ । नेकपा नुवाकोटका प्रस्तावित सचिव समेत रहेका प्रधानका पिता  शेरबहादुर प्रधानको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

प्रधानका अर्का छोरा रमेश प्रधान अनेरास्ववियुका नेता हुन । प्रधानको ५ छोरा र ५ छोरी रहेका छन । प्रधानको बिहीबारनै अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहीबार १९:०२