२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बजेटकाे ब्रिफकेस बाेकेर सिंहदरबारबाट बानेश्वर हिँडे अर्थमन्त्री महत

१५ जेठ, काठमाडौं ।  मन्त्रिपरिषद्ले बजेट पारित गरेसँगै सामुहिक तस्बिर खिचेर अर्थमन्त्री डा प्रकाशशरण महत बजेटकाे ब्रिफकेससहित बानेश्वर हिँडेका छन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:०८