२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

एडिलेडमा एनपिपिएफले भेटघाट तथा वार्विक्यु गर्दै

एडिलेड नेपाली जनप्रगतिशिल मञ्च(एनपिपिएफ) साउथ अष्ट्रेलियाको आयोजनामा मे २७ शनिवार भेटघाट तथा वार्विक्यु आयोजनाहुने भएको

मञ्चका भर्खरै पुनर्गठित साउथ अष्ट्रेलिया राज्य समिति  अध्यक्ष कृष्ण भट्टराईले नया राज्य समितिका पदाधिकारी तथा सदस्यहरुकोसमुदायका अगुवाहरु संग परिचयात्मक भेटघाट आयोजना गरिएको बताए

भट्टराईले नेपाली जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको स्थापना   दिवसको पुर्व सन्ध्याको सन्दर्भ समेत जोडेर कार्यक्रम आयोजना गरिएको बताए

कार्यक्रम एडिलेडको बोनाथन पार्कमा दिनको बजे देखीबजे सम्म हुने भएको

प्रकाशित मिति : 17:04