२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

८.१० अंकले बढ्याे सेयर बजार, एक कम्पनीकाे मूल्यमा सर्किट

८ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अकंले बढेर १८९१.३१० बिन्दुमा बन्द भएको छ ।आज २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँको कारोबार भएको छ ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा आज पनि सर्किट लागेको छ । यस दिन  ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : 15:15