दशैं बिदामा पनि काठमाडाैँमा बैंकहरू खुला हुने (कुन बैंक कहाँ खुल्छ ? हेर्नुहोस् सूची)
२९ असोज, काठमाडाैँ । दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर ग्राहकहरूलार्इ सेवा दिने भएका छन् । बैंकहरूले दशैँ विदाको समयमा खुल्ने शाखा र काउन्टरहरूको बारेमा सूचना मार्फत सर्वसाधारणलार्इ जानकारी दिएका छन ।
सूचना प्रकाशित गर्ने बैंकहरूले बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने जनाएका छन् । सानिमा बैंक, प्रभु बैंक, सिद्धार्थ, बैंक, हिमालयन बैंक, नबिल, जनता, स्ट्याण्डर्ड चार्टड बैंक लगायतले विदाको दिन काउण्टर खुला राखेर सेवा दिने भएका हुन ।
प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार ०६:५२