नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने मानवतस्करी प्रकरणः बोले बालकृण खाँड

२३ वैशाख, काठमाडाैँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने मानवतस्करी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड बोलेका छन । उनै चाँजोपाँचो मिलाएर काम लगाएका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले पोल खोलिदिएपछि अत्तालिएका नेपाली कांग्रेसका नेता खाँडले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा नजोडिदिन अनुरोध गरेका छन । खाँडको नाम सानु भण्डारी भन्ने विचाैलियाले पनि … Continue reading नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने मानवतस्करी प्रकरणः बोले बालकृण खाँड