नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँडको निर्णायक भूमिका रहेको खुलासा

२२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडको नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णायक भूमिका रहेको खुलासा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मुख्य विचौलियाहरूको वयान सम्पादन गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको विषयामा ध्यानाकर्षण गराएपछि बालकृष्ण खाँडको … Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँडको निर्णायक भूमिका रहेको खुलासा