दश तस्बीरमा हेर्नुहोस नुवाकोटको बस दुर्घटना
२६ असोज, नुवाकोट । नुवाकोटको लब्धुमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटनामा परेको हो । अहिलेसम्म घटनास्थलमा २ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेम मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाका घाइतेहरूलार्इ उपचारका लागि त्रिशुली र काठडमाैँ लगिएको छ । थोत्रोबसमा यात्रुहरू कोचेर चलाउँदा दुर्घटनामा परेको अनुमान गरिएको छ । यात्रुहरू दशैँको किनमेलका लागि जिल्ला सदरमुका जाँदैथिए ।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार ११:५२












