१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

विमान दुर्घटना स्थलको निरीक्षण गर्दै प्रधानमन्त्री ओली

२८ फागुन, काठमाण्डौं । काठमाण्डौंको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यू एस बंगाल एयरको विमान दुर्घटना भएको छ । यूक्त विमान दुर्घटना स्थलको निरीक्षण गर्न प्रधान मन्त्री के पी ओली पुगेकाछन् ।


धावन मार्ग पुग्नु अगाबै अनियन्त्रित हँुदा जमिनमा धसीयर विमान दुर्घटना भएको हो ।

उक्त विमानमा ७१ जना यात्रु सवार थिए जस मध्य ४ जना चालक रहेका छन् । दुर्घटना ग्रस्थ विमानमा रहेका यात्रुको प्रहरी र बारुणयत्रको सहायताले उद्धार गरीरहेकोे छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १७:१६