२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाल विभूषित


१ वैशाख, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको  नवनियुक्त अध्यक्ष चन्द्र ढकाल विभूषित भएका छन् । शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्ने क्रममा अध्यक्ष ढकाललाई पनि विभूषित गरेका हुन् ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण आज नयाँ वर्षको दिन प्रदान गरिएको हो । अध्यक्ष ढकाल सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित भएका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १४:५०