१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अबतरणको क्रममा त्रिभुवन अन्तराष्टिय विमानस्थलमा युएस बंगलाको विमानमा आगलागी

२८ फागुन, काठमाण्डौं । काठमाण्डौंको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा युएस बंगालको विमान अबतरणको क्रममा आगलागी भएको छ ।


प्रत्यक्ष दर्शीका अनुसार विमान अनियन्त्रित हुँदा विमानमा आगलागी भएको हो । विमान दुर्घटना भएपछि उडान तथा अबतरण रोकिएको छ ।बाँकि बिबरण आउन बाँकि छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १५:१८