२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

निर्मला हत्या प्रकरण छानविन समितिले दिएका ८ सुझाव यी हुन

२१ असोज, काठमाडाैँ । निर्मला पन्त हत्या प्रकरणमा गठित उच्चस्तरीय छानविन समितिको ३७ पृष्ठ लामो प्रतिवेदन अाइतबार सार्वजनिक भएको छ । प्रतिवेदनमा ८ बुँदमा सुझाव दिएको छ । कारागार व्यवस्थापन विभागका प्रमुख सह-सचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदनले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले गम्भीर लापरवाही गरेको भन्दै विभागिय कारबाहीको सिफारिस गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार २०:२८