२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

निर्मला हत्या प्रकरणको ३७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक (प्रतिवेदनको पूर्ण पाठसहित)

२१ असोज, काठमाडाैँ । निर्मला पन्त हत्या प्रकरणमा गठित उच्चस्तरीय छानविन समितिको ३७ पृष्ठ लामो प्रतिवेदन अाइतबार सार्वजनिक भएको छ ।

कारागार व्यवस्थापन विभागका प्रमुख सह-सचिव रिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन अाइतबार सार्वजनिक गरिएको गृहप्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले बताएका छन । प्रतिवेदन यस्तो छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १९:५४