२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सीके राउत रौतहटबाट पक्राउ, राज्य विरूद्धकाे अपराधमा मुद्दा चलाइने

२१ भदौ, रौतहट । स्वतन्त्र मधेसको वकालत गर्दै आएका  सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी बताएकाे छ ।


जिल्ला अदालत रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । राउतलार्इ राज्य विरूद्घको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १७:४७