२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेकपाको सचिवालय बैठक साेमबार बिहानलाई सर्‍यो

२१ असाेज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सचिवालय बैठक साेमबार बिहानलाई सरेकाे छ । आइतबार बेलुका बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण भोलि बिहानलाई सारिएको छ।

फाइल फाेटाे

आज दिउएसाे ४ बस्ने भनिएको सचिवालयको बैठक भोलि बिहान ८ बजेका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १६:५५