२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

प्रहरीले भारतबाट फिल्मी शैलीमा पक्राउ गर्यो एक हत्यारा, को हुन ती ? (भिडियोसहित)

२० असोज, काठमाडाैँ । भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट नेपाल प्रहरीले एक फरार हत्यारालाई फिल्मी शैलीमा पक्राउ गरेको छ । भारतीय मिडिया इन्डिया टिभीले सीसीटिभी फुटेजसहित नेपाल प्रहरीका ५ जनाले ति व्यक्तिलाई फिल्मी शैलीमा उठाएको भन्दै भिडियो फुटेज देखाइरहेका छन् ।

इन्डिया टिभीले लखनऊ प्रहरीलाई हवाला दिँदै नेपालका सुन व्यावसायीसहित ५ जनाको हत्या गरी फरार रहेका व्यक्तिलाई नेपाल प्रहरीले उठाएको जनाएका छन् । यद्यपी कसको हत्या र ति व्यक्ति को हुन् भन्ने खुलेको छैन ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार १५:४५