हिना मल्ल बराइलीको नेपाल अाइडलको यात्रामा पूर्ण विराम, उत्कृष्ट १० मा अटाउन सकिनन्
१९ असोज, काठमाडाैँ । हिना मल्ल बराइलीको नेपाल अाइडलको यात्रामा पूर्ण विराम लागेको छ । नेपाल अाइडलको शुक्रबारको कार्यक्रमबाट हिना बाहिरिएकी छिन ।
उनी नेपाल अाइडलको उत्कृष्ट १० मा प्रवेश गर्न सकिन्न अाफूलार्इ रकस्टार बनाउने उनको सपना भने जारी रहने उनले जाँदैजाँदै बताएकी छिन ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार २१:५१












