८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपालका लागि ललितले लिए पहिलो विकेट

२ चैत, काडमाडौं । नेपाल र युएई विचको जारी खेलमा नेपालले पहिलो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले तेस्रो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको हो ।

आईसीसी विश्वकपलिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिमर निकै महत्वपूर्ण मानिएको यो खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ । नेपालका लागि ललित राजबंशीले पहिलो विकेट लिएका छन् ।

समाचार तयार पार्दा सम्मयुएईले एक विकेट गुमाएर १४ ओभरमा ८० रन बनाएको छ । आजको खेल जितेर नेपालतीन महिनापछि जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने रणनीतिमा छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १०:५०