१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

राजधानी दैनिकको सम्पादकमा ध्रुव लम्साल


१ चैत, काठमाडाैँ । राजधानी पब्लिकेशन प्रालिले राजधानी दैनिकको सम्पादक परिवर्तन गरेको छ । राजधानी पब्लिकेशनले बुधबारदेखि लागू हुनेगरी राजधानी डेली डट कमका सम्पादक ध्रुव लम्साललाइ सम्पादकमा नियुक्त गरेको हो । यसअघिका सम्पादक सागर पण्डित राजधानी छाडेर नेपाल समाचारपत्र दैनिक पुगेका छन । पण्डितले त्यहाँ सम्पादकै जिम्मेवारीको रूपमा बुधबारबाटै कार्यभार सम्हालेका छन ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार २१:५४