राष्ट्रपति पाैडेलले नै प्रयोग गरे गलत नेपाली झण्डा, राष्ट्रिय झण्डा माथि किन अपमान ?

-पवित्रा मुडभरी १ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गलत राष्ट्रिय झण्डाको प्रयोग गरेका छन । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले कैद गराएको कार्यालय प्रयोजनको आधाकारिक तस्बिरमा राष्ट्रिय झण्डाको गलत प्रयोग गरिएको हो । सर्वसाधारणले समेत अनुशरण गरून भनेर झण्डाको सही प्रयोग गर्नुपर्नेमा संविधानको संरक्षक राष्ट्रपतिले नै गलत झण्डाको प्रयोग गरेका हुन । राष्ट्रपति पौडेलले छातीको … Continue reading राष्ट्रपति पाैडेलले नै प्रयोग गरे गलत नेपाली झण्डा, राष्ट्रिय झण्डा माथि किन अपमान ?