२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रचण्डलाई भीम रावलको प्रश्नः सरकार जनताको होइन ?

३० फागुन, काठमाडाैँ । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले सरकारको पछिल्लो गतिबिधि माथि गम्भीर प्रश्न गरेका छन । सोमबार बिहान सामाजिक सञ्जाल मार्फत रावलले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार जनताकै तो हो ? भन्ने प्रश्न गरेका छन ।

उनले भनेका छन, ‘पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ।नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ? !’

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ११:३५