२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

२९ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका नेता निर्विरोध निर्वाचित (सूचीसहित)

३० फागुन, काठमाडाैँ । २९ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका नेता निर्विरोध निर्वाचित भएका छन । अनेरास्ववियुका महासचिव नरेश रोकायाका अनुसार धनकुटा बहुमुखी क्याम्पसदेखि सिद्ध जनता बहुमुखी क्याम्पस दाङसम्म २९ क्याम्पसका स्ववियु सभापति निर्वारोध निर्वाचित भएका छन । महासचिव रोकायका अनुसार निर्वाचित भएका क्याम्पस र सभापतिको नाम यस प्रकार रहेको छ ।

१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी
२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी
३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम
४. कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की
५. गरुवा वहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य
६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल
७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान टेकराज केसि
८. गरामनी दुर्गा क्याम्पस झापा, सन्तोष तिम्सिना
९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल
१०. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी
११. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम
१२. भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ
१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली, प्रज्वल तिमल्सिना
१४. पिण्डेश्वर विद्यापिठ, सुनसरी, एनिश रेग्मी
१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी
१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की
१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली
१८. हिले क्याम्पस, धनकुटा, विशाल तामाङ
१९. थर्पु क्याम्पस, पाँचथर, योम्बाहाङ योङ्गहाङ्ग
२०. यासोक क्याम्पस, पाँचथर, मनोज थापा
२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत सिर्जना रसाइली
२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी अस्मिता भण्डारी
२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी गंगा कुँवर
२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ यम कुमार खड्का
२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा गोपाल प्रसाईं
२६. संखुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की
२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ
२८. दाङ भ्याली कलेज, घोराही दाङ, प्रबिन पुन
२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ, आरती चलाउने

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०९:२४