राष्ट्रपतिमा चुनाव लड्दा सुवासचन्द्र नेम्वाङकाे १६५०० खर्च
२६ फागुन, काठमाडौँ । राष्ट्रपतिमा चुनाव लड्दा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे १६५०० खर्च भएकाे छ । नेम्वाङका प्रतिनिधि एमाले सांसद महेश बर्ताैलाले खर्च विवरण निर्वाचन अधिकृत महेश शर्मा पाैडेललाई शुक्रबार बुझाएका छन ।
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १३:३९