१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

अछाम र काभ्रेमा भूकम्पको धक्का


२१ फागुन, काठमाडौं । आज बिहान अछाममा भूकम्प गएको छ । बिहान ८ः३५ मा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि बिहान ८ः३ मा काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार ११:२७