२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रचण्डको पतनोन्मुख यात्राबारे एमाले महासचिव शंकर पोखरेलको कडा टिप्पणी

१६ फागुन, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो गतिबिधिबारे कडा टिप्पणी गरेका छन ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल मार्फत पोखरेलले प्रचण्डको पतनोन्मुख यात्राबारे सटिक टिप्पणी गरेका छन । उनले भनेका छन, ‘उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १६:२०