४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा समस्या

१५ फागुन, काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार बिहानदेखि प्रिपेड नेटवर्कमा फोन नलाग्ने,व्यालेन्स नदेखाउने,बिचमै काटिने जस्ता समस्या देखिएको हो ।

पछिल्लो समय नेपाल टेलिकमको सेवामा पटक पटक अवरुद्ध हुँदै गएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १३:३०