१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कलाकार पल शाहको मुद्दाको सुनुवाइ सकियो, के आउला आदेश ?

१४ फागुन, काठमाडौँ । कलाकार पल शाहकाे मुद्दाको सुनुवाइ सकिएको छ । शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा आफूलाई सफाइ माग गर्दै रिट निवेदन दिएका थिए ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै आजै आदेश आउन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १८:२२