२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मलाई मेयरबाट राजिनामा गराउन खाेज्दैछन याे देश कहिल्यै बन्दैन: बालेन शाह

१३ फागुन, काठमाडौं । काठमाडौं महागरपालिकाका प्रमुख बालेन शाहले आफूलाई मेयरबाट राजिनामा गराउन खाेजिएकाे  बताएका छन । शनिबार दिउँसो सामाजिक सञ्जाल मार्फत प्रमुख शाहले राजिनामा गराउन खाेजिएकाे खुलासा गरेका हुन । उनले यस्तै प्रवृत्तिले याे देश कहिल्यै नबन्ने उल्लेख गरेका छन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १६:०७