१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

आईपीओ निष्कासन गर्न माई खोला हाइड्रोले पायाे धिताेपत्र बाेर्डबाट अनुमति

५ फागुन, काठमाडाैं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्ड (सेबाेन)  बाट अनुमति पाएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक राेजगारीमा गएका नेपाली र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख २१ हजार ५ सय ६८ कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट फागुन ३ गते अनुमति पाएकाे हाे । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १४:२५